‘मितज्यू’को दोस्रो लुक्स सार्वजनिक, प्रदर्शन मिति जेठ ८ मा सारियो
काठमाडौं :
नेपाली कथानक फिल्म ‘मितज्यू’ को दोस्रो लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी जेठ ८ गते तय गरिएको घोषणा गरेको हो। यसअघि फिल्म जेठ १५ गते रिलिज गर्ने योजना थियो।…