सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

स्मिताको कला यात्रा थियटर देखि चलचित्रसम्म

काठमाडौं : उदीयमान अभिनेत्री स्मिता भुषालले नेपाली टेलिभिजन क्षेत्रमा आफ्नो पहिलो पाइला टेक्दै टेलिभिजन धारावाहिक ‘भरोसा युवामा’ मार्फत डेब्यु गर्न लागेकी छन्। यो टिभि श्रृंखला नेपाल टेलिभिजनबाट २०२६ मार्च १४ गते साँझ ६ः४० बजेदेखि प्रसारण…

पोखरामा ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ, जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा…

समानुपातिकतर्फ बन्दसूची अनुसार नाम पठाउने समयसीमा आज सकिँदै

काठमाडौँ, समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दल गृहकार्यमा जुटेका छन् ।…

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् । उनले सभापति रवि लामिछानेको…

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ, नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा…

चैत्र महिनाको पहिलो दिन के कसरी ब्यतित हुँदै छ? सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १ गते (१५ मार्च २०२६) आइतवार, चैत्र शुक्लपक्ष एकादशी तिथि, ७ः२९ बजेपछि द्वादशी। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर लाेकप्रियता हासिल गर्न सकिनेछ। समाजमा…

इलामका बगानमा चियाको पहिलो टिपाइ शुरू

इलाम, इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ अर्थात् ‘फस्ट फ्लस’ शुरू भएको छ । जिल्लाको दक्षिणी क्षेत्रबाट यो टिपाइ शुरू भएको चिया उद्योगी शरद सुब्बाले जानकारी दिनुभयो । सोयाक बगानमा मात्रै पहिलो टिपाइमा झन्डै साढे दुई सय किलो…

गगनलाई राजीनामा नदिन काङ्ग्रेस नेताहरुको सुझाव

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।…

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आइतबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान (आइतबार) का लागि तय भएको हो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा निकट श्रोतले जनाएको छ ।…

‘श्रुती’ नामक एक्ल्बमको पहिलो गीतका रुपमा आयो ‘वेदांशी’

काठमाडौँ : सितार वादक हिमालयन सितारले 'वेदांशी' नामक गीत रिलिज गरेका छन् । सार्वजनिक  वेदांशी   गीत  'श्रुती' नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए। सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी। वेदांशी नामक…