तीन दिने तालिम दिन काठमाडौं आइपुगे भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित
काठमाडौं : भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन्। शनिबार बिहाउन उनी त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्।
चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको तीनदिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागी उनी नेपाल आएका…