सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

विदेशमा सन्तानः स्वदेशमा अभिभावकको मत परिवर्तन

म्याग्दी, यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी…

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

चितवन, चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक…

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा…

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणघाट : प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्यालो बनाउन यहाँको उद्योग सङ्घ,…

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

काठमाडौं : वायु प्रदूषणका कारण नेपालमा वार्षिक करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकाको हुने गरेको बताए।…

मतदानपछि मतदाता रोजगारीका लागि भारत फर्किन थाले

सुदूरपश्चिम : निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन्। केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु भारततिर फर्किन थालेका…

प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बनेकाहरूले खर्च विवरण बुझाउने क्रम बढ्यो

काठमाडौँ, प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बनेकाहरूले चुनावी खर्चको विवरण बुझाउन थालेका छन् । गएको फागुन २१ गते बिहीवार सम्पन्न चुनावमा प्रत्यक्षतर्फका उम्मेदवार तथा समानुपातिकतर्फ राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को…

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम, गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन् । यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन् । यसरी…

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद

काठमाडौँ, स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभियानका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतम र नेपाल मानव…

पोखरामा अन्तर जिम फुट्सल प्रतियोगिता आजदेखि

पोखरा, पोखरा–५ पर्स्याङमा अवस्थित राइज हेल्ट एण्ड फिटनेस सेन्टर (Rise Health and Fitness Center) को आयोजनामा आजदेखि अन्तर जिम फुट्सल प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्य र खेल संगसंगै” भन्ने नारालाई आत्मसाथ गर्दै प्रतियोगिताको आयोजना…