सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

निर्वाचन प्रहरीको मृत्यु

दार्चुला : दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल,…

स्वर्णिम वाग्लेको निर्वाचन खर्च करिब २७ लाख

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्। जिल्ला निर्वाचन कार्यालय, तनहुँमा पेश गरिएको…

जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ

  काठमाडौं : नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को  टोलीले जेनजी आन्दोलनका क्रममा जबर्जस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत कीर्ते गरेर फरार रहेका…

आइतबारसम्म नै वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,  आइतबारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार आज मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव पर्नेछ । आज कोशी प्रदेशका केही ठाउँहरुमा…

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ। युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष…

अप्रिल १५ मा विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने

काठमाडौँ, नेपालद्वारा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। महासभाले मार्च १० मा उक्त प्रस्ताव अनुमोदन गरेसँगै अब हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर…

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ, बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन…

राहदानी सेवा एकहप्ता अवरुद्ध हुन सक्ने विभागको भनाइ

काठमाडौँ, राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुन सक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने विभागले जनाएको हो । विभागले सूचनामार्फत जिल्ला एवं इलाका…

युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

मध्यपश्चिममा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ। इरानसँगको द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुँदा भारतका रेस्टुरेन्टहरू मेनु घटाउने, सेवा सीमित गर्ने र वैकल्पिक इन्धन खोज्ने अवस्थामा पुगेका छन्।…

फ्राइडे रिलिज : हलमा एक्ले लाग्यो यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’

काठमाडौं : शुक्रबार अर्थात् फागुन २९बाट हलमा फिल्म ‘लालिमा’ प्रदर्शनमा आएको छ। बिहिबार देशभरका हलहरूले बुकिङ खुलाएसँगै आजबाट प्रदर्शन्मा आएको हो। यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। वास्तविक…