होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो
काठमाडौँ,
सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।
मध्यपूर्वमा…