आज फागुन १३ गते बुधबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८२ फागुन १३ गते (२५ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष नवमी तिथि। राेहिणी नक्षत्र, १४ः०६ बजेपछि मृगशिरा। चन्द्रराशि वृष।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम…