सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन । प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई भिडियोमार्फत सम्बोधन…

लुम्बिनीमा प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

लुम्बिनी, रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँखेती गर्दै आएका थिए । भारतीय सीमा क्षेत्रसँग नजिक भएकाले उनले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आएका छन । आवश्यक प्राविधिक ज्ञानको अभावमा पर्याप्त…

मिथिलाञ्चलमा आजदेखि होली

महोत्तरी, पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ । पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा…

मंगलबार कतिमा भैरहेको छ सुनचाँदीको कारेबार?

काठमाडौँ, आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु…

सुशासन र परिणाममुखी काम अबको आवश्यकताः कुलमान घिसिङ

सुनसरी, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । सोमबार पार्टीको निर्वाचन क्षेत्र नं १ मूल निर्वाचन परिचालन समितिद्वारा…

हामी एक ढिक्का भएर चुनावमा होमिएका छौं: रश्मि आचार्य

पोखरा , नेकपा (एमाले) कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्न र एक ढिक्का भएर चुनावमा होमिएको बताएका छन। कास्कीमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण थापाको नेतृत्वमा चुनावी अभियानमा…

पर्यटनमैत्री नीतिमा वैरागीको जोडः एक्यापका समस्या नीतिगत रूपमै समाधान गरिने

पोखरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीले पर्यटनमैत्री नीतिमा जोड दिएका छन् । उनले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का कारण सिर्जित समस्यालाई नीतिगत रूपमै समाधान गर्ने…

पोखरा–१४ मा एमालेको घरदैलो

पोखरा, नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–१४ का मतदातासँग भेटघाट गरेका छन् । उनले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी,…

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ खुल्यो

काठमाडौं, पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ । निष्कासन गरिएको…

बैतडीमा म्यादी प्रहरीको निधन

बैतडी, आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी ९म्यादी० प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका…