सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

७ महिनामा ७८ करोडको अदुवा निर्यात

चालु आर्थिक वर्ष २०८२÷८३ को ७ महिनामा नेपालबाट हुने अदुवा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म अवधिमा नेपालले ९ हजार ६ सय ५६ टन (९६ लाख ५६ हजार ५ सय ६० किलो) अदुवा विश्व बजार निर्यात गरेको छ ।…

देशभरका ४३ जिल्लामा पुगे निर्वाचन सामग्री

‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले भने । देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन…

अलैंचीको निर्यात झन्डै ६० प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट सात महिनामा ८ अर्ब ६१ करोड २० लाख ७ हजार बराबरको अलैंची निर्यात भएको छ । साउनदेखि माघ मसान्तसम्ममा ४ हजार १ सय ५३.१५ मेट्रिकटन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी…

काठमाडौँको तारकेश्वरमा घरभित्र चितुवा पस्दा..

काठमाडौँ, काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण…

“हामी सबै जना एउटै परिवार भएर पृथ्वीलाई बचाऔं”

सदा जस्तै साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको सरसफाई अभियान अन्तर्गत फाल्गुन ८ गते शुक्रबार ASEZ WAO (World Mission Society Church of God का Adult Working Volunteer Members) द्वारा “Let us save the earth from the beginning to the end as one…

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले २०, २१ र…

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल र्‍याली

काठमाडौँ, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आइतबार काठमाडौंको माइघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा…

गौरको तनाव रोक्न २३ जना पक्राउ

रौतहट, गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई प्रहरीले…

सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ, ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले जनाएको छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी…

मतदाता: सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौँ, ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर निर्वाचन क्षेत्र नं १ चाँगुनारायण नगरपालिका– १ की १९ वर्षीया मोनिका रोक्काले भने, “म पहिलो पटक मतदान गर्दैछु, दुःख, सुखमा सहयोग गर्ने र यहाँको विकासमा ध्यान दिनेलाई…