सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

एटिक र शब्दकिरीको सहकार्यमा दोस्रो ‘शब्दकिरी रअ सेसन्स’ आयोजना हुँदै

पोखरा, एटिक रेस्टुरेन्ट एन्ड बारले शब्दकिरीसँगको सहकार्यमा दोस्रो ‘शब्दकिरी रअ सेसन्स’ आयोजना गर्ने भएको छ। “५ आवाज, ५ ध्वनि र एउटा आत्मीय साँझ” भन्ने अवधारणामा आयोजना हुन लागेको कार्यक्रम आगामी मंगलवार, २७ आश्विन २०८३ अर्थात् अक्टोबर १३,…

कांग्रेस महाधिवेशनः ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। बिहान साढे १० बजे बोलाइएको बन्दसत्र ५ घण्टा ढिलो गरि अहिले (अपराह्न ४ बजे) सुरु भएको हो। वर्षालाई कारण देखाउँदै सारिएको बन्दसत्र अपराह्न ४ बजेदेखि सुरु भएको कांग्रेसको नीति…

जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौँ, पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । बुधबार दिउँसो विभागको टोलीले महाराजगञ्जस्थित जबराको घरमा छापा मारेको विभागका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।…

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण संस्था, गोरखापत्र संस्थान…

नोबेल शान्तिमा ट्रम्पको छाया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष नोबेल शान्ति पुरस्कारका बलिया दाबेदार नदेखिए पनि उनको प्रभाव शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा पर्ने विज्ञहरूले बताएका छन्। ट्रम्पले लामो समयदेखि पुरस्कार प्राप्त गर्न अभियान चलाउँदै…

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ । तर, संयन्त्रनजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता पनि कायमै छ । ढाकाबाट…

इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग

काठमाडौं, निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तथा संस्थागत तयारी अघि बढाउने भएको छ । आयोगका अनुसार आयोगले मंगलबार आयोजना गरेको प्रविधि तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त…

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान आजदेखि यहाँ सुरु गरिएको छ । यही असोज २७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिका रुपमा सांसदत्रय जगदीश खरेल,…

मुगुमा पहिरोले जिप पुरियो

जाजरकोट, मुगुको छायानाथ रारा नगरपालिका–१२ सनाता खोलामा माथिबाट आएको पहिरोले बोलेरो जिप पुरिएको छ । बुधबार बिहान गमगढीबाट सनातातर्फ गएर फर्किने क्रममा लु १ च १२११ नम्बरको बोलेरो जिप पहिरोमा पुरिएको हो । प्रहरीका अनुसार बिहान साढे १० बजे…

फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

महोत्तरी : मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ ती फलफूलखेतीले खासै गति लिएको छैन । जिल्लामा आँप र लिचीका बगैँचा बर्सेनि केही बढेका देखिए पनि उत्पादनले भने उत्साह दिन नसकेको किसानको गुनासो छ ।…