सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पल र मलिकाको केमेस्ट्रीले जित्यो दर्शकको मन,‘अचेल किन कान्छी’हिट,पर्यो ट्रेण्डिङ वानमा

काठमाडौँ : दर्शकले पल शाह र मलिका महतको जोडीलाई अत्यधिक रुचाएका छन्। फिल्म ‘आ बाट आमा २’मा समावेश गीत ‘अचेल किन कान्छी’को भिडियोलाई ६० लाख ५० हजारभन्दा बढिले हेरेका छन्। गीतको भिडियो रिलिजको सातौँ दिनमै युट्युबमा ट्रेन्डिङ नम्बर वानमा पर्न…

दुई दशकअघिको कथा झल्काउने सौगात मल्ल स्टारर ‘जुबा’: राजस्थानदेखि सर्लाहीसम्म छायांकन

काठमाडौँ : अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायांकन ९० दिनमा सम्पन्न भएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा निर्मात्री सजना थापा र सहनिर्माता शेखर पाण्डेले निर्माण गरेको यस चलचित्रको छायांकन नेपालका सर्लाही, दाप्चा,…

‘कबड्डी ५’ मा देखिनेछ काजीको बदलिँदो रूप, दयाहाङ भन्छन्– ‘यसपटक धेरै चिजसँग सम्झौता हुन्छ’

काठमाडौँ : सिनेमा ‘कबड्डी’ को अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो। तर पाँचौँ भागमा आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ, प्रेम पाएपछि जीवन कसरी चलाउने ? भिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५’ ले यही…

न्यान्सी, सुशील र रिस्ताको भावुक अवतार : फिल्म ‘अक्षरा’को ‘भाग्यले होकी’ रिलिज

काठमाडौँ : फिल्म प्रदर्शनमा आउने तीन दिन अगाडि ‘अक्षरा’को स्याड सङ रिलिज भएको छ। निर्माण टिमले शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्ममा समावेश गीत ‘भाग्यले होकी’रिलिज गरेको हो। स्याड सङमा फिल्ममा मुख्य तीन कलाकार न्यान्सी खड्का,सुशील…

‘छ माया छपक्कै २’ को ‘मायामा एक्सपायरी डेट हुँदैन’रिलिज,दीपक–केकीको सम्बन्धमा सनिशाको प्रवेशले बढायो…

काठमाडौँ : दशैँको फूलपाती अर्थात यहि असोज ३१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छ माया छपक्कै २’ को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार ओएसआरको युट्युब च्यानलमार्फत रिलिज गरेको हो। यस गीतमा…

‘१२ गाउँ’को नयाँ गीत ‘रेशमी रुमाल’ सार्वजनिक: विराज र वर्षाको जोडी चर्चामा

काठमाडौं : अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ प्रदर्शनको संघारमा पुगेसँगै यसको प्रचार सामग्रीले दर्शकको ध्यान लगातार तानिरहेको छ। एक्सनप्रधान टिजरबाट चर्चा बटुलेको चलचित्रले गीतमार्फत आफ्नो अर्को पक्ष…

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौँ, बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागू गरेको छ । पर्वको समयमा आमनागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा…

जिसस कास्कीको टोलीद्वारा अन्नपूर्णका लागत साझेदारीका योजनाको अनुगमन

पोखरा, जिल्ला समन्वय समिति (जिसस) कास्कीले अन्नपूर्ण गाउँपालिकामा लागत साझेदारीमा सञ्चालित विभिन्न विकास आयोजनाको अनुगमन गरेको छ। जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा मंगलबार गएको टोलीले जिसस कास्कीको ६० प्रतिशत र अन्नपूर्ण…

पर्वतीय दौडमा राज गुरुङ र अर्जुन गोदारलाई सम्मान गरिने

पोखरा, तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता–२०८३ अवसरमा राज गुरुङ ‘लाला’ र अर्जुन गोदारलाई सम्मान गरिने भएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले विश्व पर्यटन दिवस…

पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने

पोखरा,   विश्व खाद्य दिवसको अवसरमा बार्दली मिडिया प्रा.लिद्धारा सञ्चालित पब्लिक फोर के टेलिजिभनले  ‘कृषि पर्यटन गीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ  । टेलिभिजनले पोखरा महानगरपालिकाको कृषि सञ्जाल तथा छिमेकी जिल्लाका कृषक समूहबीच…