सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी : मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला…

सोमबारसम्म बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ, बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक खण्ड पुनः सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा खसेको पहिरोले सडकका ५० भन्दा…

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौँ, नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र…

मध्यपहाडी लोकमार्ग: कास्कीमा तीन मोटरेबल निर्माण

कास्की, राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या…

हुम्लामा हिमपातले जनजीवन प्रभावित

हुम्ला, जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने…

कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौँ, नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो । सभापति एक, वरिष्ठ उपसभापति…

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ, यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ…

नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन, नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ ।…

विद्यार्थी राजनीतिदेखि कांग्रेस उपसभापतिको दौडसम्म देवराज चालिसे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टी प्रवक्ता देवराज चालिसेले खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्। विद्यार्थी राजनीतिबाट उदाएका चालिसे लामो समयदेखि कांग्रेसको संगठन, वैचारिक बहस र नेतृत्व परिवर्तनका अभियानमा…

वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी

काठमाडौं, नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ । शर्माले पुष्पराज पौड्याललाई…