सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी, बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ को भग्नावशेषछेउ बसेर रिसोर्टका सञ्चालक हुम थापाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित ‘पोस्ट’ साझा गर्नुभयो, ‘परिस्थिति जस्तो भए पनि सुखदुःखमा साथ दिने प्यारो…

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको ३३औँ वार्षिकोत्सवः ५६ युनिट रगत संकलन

पोखरा, गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखराको ३३औँ वार्षिकोत्सवको अवसरमा आज मंगलबार खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थाको ३३औँ…

इभा गिरीको द्रोपदी लुक्स ‘पाँच पाण्डव’को पोस्टरमा

काठमाडौं : मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । फस्र्टलुक पोस्टरमार्फत पाँच पाण्डव चिनाएको निर्माणपक्षले दोस्रो पोस्टरमार्फत द्रोपदी रिभिल गरेको छ। ‘पाँच पाण्डव’मा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् …

राप्रपा गण्डकीको नेतृत्वमा अर्जुन खनालको दाबी

पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको नेतृत्वका लागि अर्जुन खनालले उम्मेदवारी घोषणा गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की–३ बाट प्रतिस्पर्धा गरेका खनालले प्रदेश संगठनलाई नयाँ शैलीमा अघि…

फिल्म सम्पादनमा स्क्रिप्टको अनुशासन, टिजर–ट्रेलरमा खुला सिर्जनशीलता: साहिल खान

काठमाडौँ  :  ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’ र ‘आउटल’ हुँदै प्रदर्शनको पर्खाइमा रहेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर फिल्मको सम्पादन पूरा गरिसकेका छन्। ४५० भन्दा बढी टिजर…

लोकदोहोरी गायक प्रकाश कटुवालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी 

काठमाडौँ : चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत रहेका कटुवालले कलाकारिता, सामाजिक सेवा र…

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने

काठमाडौँ, सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो । किसान सूचीकरण कार्य पूरा…

तातोपानी नाका खुलाउनेबारे छलफल भइरहेको छः मन्त्री लम्साल

काठमाडौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताउनुभएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको…

राजु भट्टराईका लागि पशुपालन दैनिकीको अभिन्न हिस्सा

दाङ : राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको…

साइकलसँग जोडिएका  युवा

सुनसरी : धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म…