ओली आज झापा जाँदै
काठमाडौँ,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार९आज० गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।
निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई…