सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अब उम्मेदवारहरूले आफ्नै खातामा चन्दा उठाउन नपाउने

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवाररु हाल चुनावको तयारीमा छन । उम्मेदवारहरुले आ–आफ्नो नीजि खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेदवाहरूले अब निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने भएका छन् ।…

सामुदायिक कुकुरको स्याहार संरक्षणमा ‘ज्योति’ का सात वर्ष

स्याङ्जा, यहाँकी एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने सामुदायिक कुकुरको संरक्षण र स्याहार गर्दै आएका छन । सडकमा हिँड्ने सामुदायिक कुकुरप्रति गरिने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि स्याङ्जाको वालिङ–८ केदारनाथ…

कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

गण्डकी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै कास्कीका ७७ जना निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। यही माघ २० गतेभित्र इजाजत…

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

पर्सा : वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै यहाँ सुन–चाँदीलगायत गरगहना चोरीका घटना सार्वजनिक भएका छन्। यही माघ १२ गते वीरगञ्ज–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट…

पोखराबाट सभापति थापाले भने नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छ

गण्डकी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताएका छन । कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन…

कांग्रेस सभापति थापा पोखरामा

गण्डकी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन । सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज…

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे…

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौँ, निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला…

पोखरामा शेर्पा समुदायको ग्याल्पो ल्होसार फागुन पहिलो साता हुने

पोखरा, आगामी फागुन पहिलो साता पोखरामा ग्याल्पो (शेर्पा) ल्होसार २०८२ उत्सव हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा फागुन ६ गते देखि ८ गतेसम्म उक्त उत्सव हुने भएको हो । उक्त उत्सवमा परम्परागत शेर्पा साँस्कृतिक प्रस्तुतिहरु,…

देशभरका झन्डै साढे ३ लाख बालिकालाई एचपीभी खोप लगाईदै

काठमाडौँ, पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका…