सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला, कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका सुरक्षाकर्मीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको…

पहिलो दिनको शान्ति वार्ता राम्रो भयोः युक्रेन

किभ, अमेरिकाको मध्यस्थतामा अबुधाबीमा भएको रुस–युक्रेन शान्ति वार्ताको पहिलो दिनलाई युक्रेनले राम्रो बताएको छ । वार्ता ठोस र उत्पादक भएको बताइएको छ । यद्यपि चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यतर्फ निर्णायक प्रगति भएको घोषणा भने गरिएको छैन ।…

निर्धक्क भएर निर्वाचनमा खटिन मन्त्री खनालको आग्रह

बागलुङ, अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले…

पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने

पर्वत, जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई…

पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिए ।…

म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक करोड ८० लाख भित्रिएको थियो । यसपाली…

फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर : जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश। उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षाैंदेखि यस्तै छ। दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोश उत्पन्न हुन्छ। बेतिनीमा चिया पसल सञ्चालन गरेका तामाङले…

प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

काठमाडौं : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा सुरू भएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयोजनको…

प्रतिनिधिसभा निर्वाचनः स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी : प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४ मा चुनावी चर्चा चुलिएको छ। उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन्। दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता…

झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

काठमाडौं, झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । जिल्लाको कमल गाउँपालिका–२…