सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

पोखरा, नमस्ते ब्याण्डले ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्ध ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ । विगत ३६ वर्षदेखि नेपालमा मात्र नभएर विश्वमा नै एक अमिट छाप राख्न सफल भएको नमस्ते…

मुखमा जाल अड्किएको घडियालको उद्धार

नवलपरासी : अति शङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही)को नारायणी नदीबाट उद्धार गरिएको छ । मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा पर्ने…

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुस्ताङ, यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरु गरिएको छ । नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो । हिउँमा खेलिने स्की खेलको…

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

भोजपुर : यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ। यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै…

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

पर्सा : जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै…

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौँ, हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको…

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

रुपन्देही, बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको…

प्रख्यात अभिनेता तथा मार्शल आर्टका दिग्गज जैकी च्यानले आफ्नो सबै सम्पती परोपकारमा लगाउने

ज्याकी च्यानले करिब ४० करोड अमेरिकी डलर बराबरको आफ्नो सम्पत्ति छोरालाई नदिई दानमा दिने अडान पुनः दोहोर्याएका छन्। विश्वप्रसिद्ध मार्शल–आर्टिस्ट तथा अभिनेता च्यानले सामाजिक सञ्जालमा फेरि चर्चामा आएको बहसका बीच आफूले छोराले आफ्नो सफलताको बाटो…

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन् । बिहीबार इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ…

उद्योगहरु देशका मेरुदण्ड हुन संरक्षण गर्नुपर्छः बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले उद्योगहरु देशका मेरुदण्ड भएको भएको बताएका छन । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा रहेका शाहले उदयपुर सिमेन्ट उद्योग सहितको तस्विर सामाजिक सञ्जालमा राखेर यस्तो बताएका हुन। उनी लेख्छन…