सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको…

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि…

गण्डकी प्रदेशमामा आज सार्वजनिक बिदा

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश मन्त्रिपरिषद्ले गत वर्षको चैत १२ मा जन्म जयन्ती दिवसको अवसरमा प्रदेशभर सार्वजनिक निर्णय गरे अनुसार बिहीबार बिदा दिइएको हो। बिदाको दिनमा गण्डकी प्रदेशमा रहेका…

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

पर्सा, चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा रु तीन अर्ब…

बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौँ, काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन्।…

पोखराको ताय मचा नाच शनिबार ललितपुर महानगरपालिका–१ क्षेत्रको कला डबु–२ मा प्रदर्शन हुने

पोखरा, नेवारी कला, संगीत र नृत्यको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय प्रोजेक्ट बाजा समूहले राजधानीमा आयोजना हुने ‘कला डबु–२ Rhythm & Roots’ कार्यक्रममा पोखराबाट प्रतिनिधित्व गर्दै परम्परागत ताय मचा नाच प्रस्तुत गर्ने भएको छ। नेवारी…

अर्थमन्त्रीद्वारा कास्की, पर्वत र म्याग्दीको निर्वाचन तयारीबारे अनुगमन

काठमाडौँ, आगामी फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । सो क्रममा उनले जिल्लाको निर्वाचन तयारीका…

निर्वाचनको २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगको निर्देशन

काठमाडौँ, निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी…

आज माघ २२ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ २२ गते (५ फेब्रुअरी २०२६) बिहीवार, फाल्गुण कृष्णपक्ष चतुर्थी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामका लागि केही दाैडधुप गर्नुपर्ने हुन सक्छ। रोकिएका काम बन्नाले…

नेपालमा कुन कलाकारले कुन ब्राण्डको गाडी चढ्छन्?

काठमाडौं : नेपाली कलाकारहरूबीच विद्युतीय गाडी (ईभी) खरिद गर्ने क्रम तीव्र बनेको छ। किफायती खर्च र वातावरणमैत्री विशेषताका कारण पछिल्लो एक वर्षमा एक दर्जनभन्दा बढी कलाकारले विद्युतीय कार किनेका छन्। केही दिनअघि अभिनेता प्रदीप खड्काले करिब…