दिवंगत पत्रकार दिनेश सिटौलालाई समर्पित गर्दै ‘श्री बुकुरो’को झलक
काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो झलक सार्वजनिक गरिएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले दिवंगत चलचित्र पत्रकार तथा फिल्मका मिडिया…