उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात, भोलिदेखि घाम लाग्ने
काठमाडौँ,
उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक हप्तापछि पुनः वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज विशेषगरी पश्चिम नेपालका उच्च पहाडी र हिमाली भूभागमा सामान्य वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले…