सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

निर्वाचन आउन जम्मा ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ।…

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–३२ को १६औँ वार्षिक साधारणसभा सम्पन्न

लेखनाथ, ‘मानवताको पक्षमा‘ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. ३२ उपशाखाको १६औँ वार्षिक साधारणसभा आज संस्थाको आफ्नै भवनमा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा…

राज्यले गरेको विभेद मान्य छैन-क्षत्री समाजका महासचिव थापा

पोखरा, क्षेत्री समाज नेपाल पोखरा १८ सराङकोट वडा समितिको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । क्षत्री समाज पोखरा १८ का अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजका केन्द्रिय महासचिव कृष्ण…

फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा सम्पन्न

पोखरा, फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन गर्दै प्रमुख अतिथि पोखरा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले पोखरा उद्योग वाणिज्य संघको एउटा महत्वपुर्ण वस्तुगत समिति…

पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि

पोखरा, गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा…

प्रतिभा सुपर लिग क्रिकेट आइतबारदेखि, उद्घाटन खेलमा प्रतिभा र वाराही खेल्ने

पोखरा,  पोखरामा आइतबारसेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर…

आज माघ १८ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ १८ गते (१ फेब्रुअरी २०२६) आइतवार, माघ शुक्लपक्ष पूर्णिमा तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको…

महँगो निर्वाचन: लोकतन्त्रको मूल्य कि भ्रष्टाचारको बीजारोपण ?

सम्पादकीय, निर्वाचन आयोगले उम्मेदवारका लागि २२ देखि ३३ लाखसम्मको खर्च सीमा तोकेको छ । तर, व्यवहारमा यो सीमा हात्तीको देखाउने दाँत मात्र भएको छ । २०७४ को निर्वाचनमा विजेता उम्मेदवारको औसत खर्च २ करोड नाघेको अध्ययनले देखाएको छ। निर्वाचन…

आज माघ १७ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ १७ गते (३१ जनवरी २०२६) शनिवार, माघ शुक्लपक्ष त्रयाेदशी तिथि, ७ः३४ बजेपछि चतुर्दशी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १९ः५३ बजेपछि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष - चु, चे, चो, ला, लि, लु,…

पोखरामा सुगम पोखरेलको ‘मेरो एउटा साथी छ’ कन्सर्ट हुने

पोखरा : प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ। ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो । पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको…