सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

चितवन  र पर्सा राष्ट्रिय निकुञ्जमा  बाघ गणनाः एकभाग बाँकी

चितवन, चितवन  र पर्सा राष्ट्रिय निकुञ्जमा  गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको  दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी…

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

स्याङ्जा, पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ…

राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल कांग्रेस

काठमाडौँ, आइतबार १८ पदका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्न पुगेको छ । निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको छ । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य…

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा…

२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आउँदो फागुन २ गते

पोखरा, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२६, यही फाल्गुन २ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ । २० औँ संस्करणमा आई पुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पुरा गर्नेछन्। सुरुवात पोखरा…

आज माघ १२ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ १२ गते (२६ जनवरी २०२६) साेमवार, माघ शुक्लपक्ष अष्टमी तिथि। अश्विनी नक्षत्र, १२ः०७ बजेपछि अश्विनी। चन्द्रराशि मीन १२ः०७ बजेपछि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ।…

बलिउड गायक साहिद मालया सांगीतिक प्रस्तुतिका लागि नेपाल आउँदै

काठमाडौं : बलिउडका चर्चित तथा सुप्रसिद्ध गायक साहिद मालया सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन्। एल एण्ड एन एजेन्सीको आयोजनामा साहिद मालयाको लाइभ कन्सर्ट आगामी फेब्रुअरी ६ (शुक्रबार) रात काठमाडौंमा आयोजना हुने भएको हो। एजेन्सीका…

‘पाँच पाण्डव’ नेपालकै डल्बी एट्मस साउन्ड स्टुडियोमा काम हुने पहिलो सिनेमा

काठमाडौं : चलचित्र ‘पाँच पाण्डव’ नेपालमै स्थापना भएको डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम हुने पहिलो सिनेमा बन्ने भएको छ। म्युजिक नेपालले हालै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा चलचित्रको सम्पूर्ण साउन्ड डिजाइन तथा…

लभस्टोरी होइन, ब्रेकअप स्टोरी: ‘रमिताको पिरती’ ट्रेलरले बढायो उत्सुकता

काठमाडौं : निर्देशक सुदिप्ताको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा **‘रमिताको पिरती’**को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम र धोका केन्द्रित कथा प्रस्तुत गर्दै दर्शकमाझ…

कृषिमा परनिर्भरता बढ्दै

काठमाडौँ, यस वर्ष धान उत्पादनमा चार प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई नाफाको…