राष्ट्रियसभा चुनावमा ९५.६८ प्रतिशत मत खस्यो
काठमाडौँ,
आज भएको राष्ट्रियसभा सदस्य चुनावमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । सातै प्रदेशमा गरि ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उहाँका अनुसार कोशीमा ३ सय ४५ जना, मधेशमा ३ सय ४१ जना,…