सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य…

दुर्गेशको ‘नाच नाच भाइ नाच’गीतको भिडियोलाई १४ घण्टामा एक लाख ७९ हजारभन्दा बढि भ्युज

काठमाडौं : ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्‍यै’ र युट्युबमा २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत ‘जाने भए जाम माया’ पछि गायक दुर्गेश थापाले जन्मदिन अवसरमा शनिबार नयाँ गीत सार्वजनिक गरेका छन् । शनिबार उनै दुर्गेशले नयाँ ‘नाच नाच भाइ नाच’को…

‘डोको बुन्ने’ गीतमा दर्शक झुमाउदै ‘कुमारी’को ट्रेलर रिलिज

काठमाडौं : फिल्मको प्रचारप्रसार शैली फेरिदै जान थालेको छ। अधिकांश फिल्मको ट्रेलर रिलिज फिल्मको हल या क्याफेबा गरिदै आएको थियो। अब भने यो विस्तारै कम हुँदै,सिमित मिडियाबाट बाहिर आउन थालेको छ। यही माघ २३ गते रिलिज हुन लागेको फिल्म…

भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य

झापा : पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ। हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक गन्तव्य बन्दै गएको…

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ। हिउँदका महिनामा प्राय: दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक…

अण्डाको माग र  मूल्य बढ्यो

चितवन : प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। …

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ : तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ। जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उनलाई भ्याइनभ्याई भएको हो। नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँडछिन्।…

पब्लिक डिबेटका लागि तयार छु: केपी ओली

काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको जनाएका छन् । आइतबार फेसबुकमा गरेको पोस्टमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको उल्लेख गरेका हुन् । नयाँ र पुराना दलहरू पार्टीको तर्फबाट…

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

काठमाडौँ, राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट ९सदस्य० रिक्त रहेको छ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म…

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक…