तीन सातापछि सर्यो बेनिशाको ‘बिगुल’
काठमाडौं :
माघ ९ गतेबाट स्थगित भएको फिल्म‘बिगुल’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तोकेको छ।
कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार समयअनुकल फिल्मको मिति तोकिएको बताए। यस…