र्यापर कुशल पोखरेलको ‘रमिताको पिरती’को गीत ‘फोन नगर’ सार्वजनिक
काठमाडौं :
गायक तथा र्यापर कुशल पोखरेलले फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । आगामी माघ २३…