जर्जियामा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली बाल प्रतिभा समृद्धि शाह विश्व विजेता
काठमाडौँ :
जर्जियाको राजधानी तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ प्रतियोगितामा नेपाली प्रतियोगी समृद्धि शाह ले शीर्ष उपाधि जितेकी छन्। ‘डिएसए स्टार सिजन १६’ अन्तर्गत डान्सिङ विधाकी विजेता समृद्धिले ७ देखि १० वर्ष उमेर…