कांग्रेस विशेष महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान
नेपाली कांग्रसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया शुरू भएको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरि सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशनदेखि…