तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
बाँके : मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए। उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो। मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ। दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका…