सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा

काठमाडौं : फिल्म ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत फिल्मको गीत सार्वजनिक गरेको हो। ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत तथा सलिना बिकेको स्वर…

‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको इन्ट्रि

काठमाडौँ : नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिले दर्शकलाई उत्साहित बनाएको छ भने बल्छीको ‘रिल प्रेमिका’ पुकुको उपस्थितिले पनि सबैको…

फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा देखिए

काठमाडौं : आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबारफिल्मको  ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको…

‘रिमझिम गिरे सावन’मार्फत हिन्दीमा डेब्यु गर्दै वर्षा राउत

काठमाडौं : अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’का टिमले फिल्मको मुख्य भूमिकाका लागि सम्झौता गरेकी हुन्। नेपाली रजतपटहुँदै उनी विदेशी भाषाको फिल्ममा फड्को मार्न लागेकी हुन्। उनको…

नेपाली कांग्रेसको विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

काठमाडौँ, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्म लम्बिने भएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको…

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आउँदो माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका छन । आजै बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते आइतवार बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रियसभाको बैठक बस्ने गरि आह्वान गर्न राष्ट्रपतिसमक्ष…

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन । आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला…

महामन्त्री थापा प्रस्तुत गरेको प्रस्तावमा के छ?

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन । पार्टीका महामन्त्रीद्वय थापा र…

निर्वाचन आयोग–उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ

काठमाडौं, निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले अर्को निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा स्पष्ट पारेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना…

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघरमाघीरतिला…