‘गोबर गणेश’ लाई सेन्सरको ग्रीन सिग्नल, माघे संक्रान्तिमा परिवारसहित हेर्न पाइने
काठमाडौं :
पछिल्लो समय दर्शकमाझ चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ। आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले…