सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पूँजी बजारमा नियमन कडा पार्न अर्थ समितिको निर्देशन

काठमाडौं, प्राथमिक शेयर (आईपीओ) निष्कासनदेखि दोस्रो बजारको कारोबार प्रणालीसम्म देखिएका समस्या सम्बोधन गर्न संघीय संसद्को अर्थ समितिले नियामक तथा सम्बन्धित निकायलाई कडाइका साथ काम गर्न निर्देशन दिएको छ । समितिले कम्पनीको वित्तीय अवस्था र…

राष्ट्रसङ्घमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँः मन्त्री खनाल

काठमाडौँ, परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ । महासभाको बैठकमा भाग लिई स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन…

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

महोत्तरी : प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ। बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा ६० जना सर्पको टोकाइका बिरामी उपचारका लागि पुगेका छन्। असोज सङ्क्रान्तिकै दिनदेखि एक…

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

लमजुङ : केही वर्षअघिसम्म गाउँ घुम्न जाने पर्यटकले गन्तव्यबारे आफन्त, साथीभाइ वा चिनजानका मानिसबाट सुन्थे। कुन ठाउँ जाने, कसरी पुग्ने र कहाँ बस्ने भन्ने जानकारी लिन मानिससँगै सोधपुछ गर्नुपथ्र्यो। कुनै गाउँको पर्यटनबारे अर्को गाउँ वा सहरमा…

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

कपिलवस्तु : जहदीस्थित रक्षाबाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ। कपिलवस्तु नगरपालिका–११ मा पर्छ, रक्षाबाबाको मन्दिर। यहाँ बसोबास गर्ने मानव तथा पशुपंक्षीको रक्षा गर्ने देवताका रूपमा रक्षाबाबालाई लिने गरिएको छ। …

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं, देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने…

बेनी–बाबियाचौर सडक खुल्यो

म्याग्दी, बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि…

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ :लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ। व्यास…

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

म्याग्दी :  पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि…

वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

सर्लाही : हरिवन नगरपालिका–४ सासापुर निवासी महमद अकबर अन्सारी पछिल्ला दिन गोलभेँडा (टमाटर) बारीमा व्यस्त छन् । उमेरले चार दशक लागेका उनका लागि खेतीपाती दैनिकी गुजार्ने माध्यममात्र होइन, उन्नति गर्ने उद्यम बनेको छ । …