सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

भोटेकोशी बाढीः ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै

काठमाडौँ, रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशूली करिडोरबाट काठमाडौँको…

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ, यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिराले जिल्लामा ६१ घर÷गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ । बागलुङका ५१ घर र…

नारायणी किनार कहरः नगरपालिका बनाउँछ, नदी बगाउँछ

चितवन, नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम…

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

रुपन्देही, मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ । विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष…

आजदेखि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने

धादिङ, पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आज बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन् ।…

विश्व मुटु दिवसमा कलाकार र डाक्टरहरूबीच मैत्रीपूर्ण फुत्सल प्रतियोगिता

काठमाडौँ : विश्व मुटु दिवस (सेप्टेम्बर २९/असोज १३) को अवसरमा ‘स्वस्थ मुटु, स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपाल चलचित्र कलाकार संघ र कार्डियाक सोसाइटी अफ नेपालबीच मैत्रीपूर्ण फुत्सल प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँको हात्तीगौँडास्थित…

भव्यतापूर्वक मनाइयो गीतकार सङ्घको वार्षिकोत्सव,निर शाह सहित ६ जनालाई सम्मान र पुरस्कार

काठमाडौँ : गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवको सुअवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठित गीतकार…

सुशील र न्यान्सी अभिनित ‘अक्षरा’ शुक्रबार रिलिज हुँदै, उग्रसेन र सुग्रसेनको लगानी

काठमाडौँ : विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आगामी शुक्रबारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। यहीँ  असोज २३ गते प्रदर्शनको तयारी गरिएको यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट…

मंसिर १७ मा आउँदै रेखा र पूजाको ‘छत्तीसको आँकडा’, निरुताको जन्मदिनमा घोषणा

काठमाडौं ; अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ। चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो। सोमबार अभिनेत्री रेखा थापाले…

सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि गान्तोकमा नेपथ्यको कन्सर्ट, चिफ पेट्रोनमा सञ्जित खरेल

काठमाडौं : आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ मा चिफ पेट्रोनका रूपमा सञ्जित खरेल रहने भएका छन्। सिक्किममा नेपथ्यले पहिलोपटक कार्यक्रम…