सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

विजय बरालको अनौठो लुक्ससहित पोस्टर रिलिज गर्दै चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति…

काठमाडौं : मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र 'जिरो डिग्री'ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा चलचित्रलाई २०८३ साल माघ १५ गतेदेखि नेपालका हलमा प्रदर्शन गरिने…

पल, मलिका र आकाशको ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ धमाकेदार नृत्य

काठमाडौँ : यही असोज ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। निर्माण टोलीले चलचित्रको प्रचारप्रसारका लागि यो डान्सिङ गीतको भिडियो सार्वजनिक गरेको हो। सामूहिक विवाहको…

हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु

सुर्खेत, हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो । हिमपातका कारण सिमकोट–हिल्सा सडकका विभिन्न…

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं, सरकारले सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले…

दशैँ महोत्सव सफल बनाउन पोखराका पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता

पोखरा, नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को…

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

गण्डकी, बागलुङको गलकोट नगरपालिका(१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी…

सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौँ, आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक ऐन, २०८३ को दफा १४ मा…

सुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दाबी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी…

 तरकारीखेतीले फेरिएको जीवन

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका-१३, बखरीगाउँका ७० वर्षीय सुन्दरलाल चौधरीको दैनिकी आजभोलि पनि आफ्नै हरियो करेसाबारीमा बित्छ। हातमा कोदालो बोकेर उनी बिहानैदेखि अर्गानिक तरकारी र वन कृषि फर्ममा व्यस्त देखिन्छन्। उमेरले सात…

बहुपक्षवादप्रति बढ्दो अविश्वास

संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूले बहुपक्षीय सहकार्य र विश्व संस्थाप्रतिको विश्वास पुनःस्थापनाको आवश्यकता औँल्याए पनि संयुक्त राष्ट्रसङ्घले विश्वका गम्भीर समस्या समाधानमा अपेक्षित भूमिका खेल्न नसकेको धारणा व्यक्त…