‘धानको बाला झर्ला कि नझर्ला’बाट थप चर्चा बटुलेकी बेनिशा पौडेलको स्टुडियो र स्टेजमा बढ्यो व्यस्तता
काठमाडौं :
हिउँदको महिनामा मेला महोत्सवले कलाकारहरुलाई व्यस्तता बढाइरहेको छ। पछिल्लो समयका चर्चित गायकगायिका तथा हास्यकलाकारहरुले देशका कुनाकुनामा भएको महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका छन्। पछिल्लो पुस्ताका गायिका बेनिशा पौडेलको पनि…