च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ। गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा रोड्रीगो, जुडे बेलिङघम, निको पाज र…