सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

नदीजन्य पदार्थको चोरी निकासी रोक्न सक्रिय छन् प्रहरीसँगै स्थानीय पनि

नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ। नदीमा नदीजन्य पदार्थ ९ढुङगा, गिट्टी, बालुवा० का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको…

इतिहासविद चेम्जोङको सालिक अनावरण

झापा/ झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर…

दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

तनहुँ/ तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरेका छन् । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा…

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’ सञ्चालन

गण्डकी/ विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुुभारम्भ…

बालेन शाहले गरे सचिवालय प्रमुखसहित तीन जना कर्मचारी निलम्बन

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन । महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित मेयर शाहले सचिवालय प्रमुख नुरनिधि…

युवा रेडक्रस सर्कल छोरेपाटन माविको रक्तदानमा ३७ युनिट संकलन

पोखरा/ छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की…

आज मिति २०८० साल पुस १८ गते  बुधवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस १८ गते  बुधवार ३ जनवरी २०२४। पौष कृष्णपक्ष सप्तमी तिथि, १५ः५४ बजेपछि अष्टमी। उत्तरफाल्गुनी नक्षत्र, १२ः४८ बजेपछि हस्त। चन्द्रराशि कन्या। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतीहरूका लागि समय निकै…

प्रकाश सपूतको ‘मुटु कटक्कै’ युटुबको शिर्षस्थानमा

काठमाडौंँ : गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ रिलिज गरेको दुई दिनमा नै युटुबको शिर्षस्थानमा उक्लिएको छ। सोमबार सार्वजनिक गरेको गीतलाई दर्शकले अत्यधिक मन पराइदिएका छन्। यो समाचार तयार पार्दासम्म गीत युटुबको ट्रेण्डिङ २ मा आइपुगेको…

परराष्ट्र मन्त्री साउदले गरे ’दृष्यमा खप्तड–२’ सार्वजनिक

काठमाडौं : नेपालका पश्चिम जिल्लामा केहि वर्ष यता फिल्म तथा गीतको भिडियो छायांकन हुदै आएका छन्। विभिन्न मन्त्री तथा विभिन्न सर्जकहरुले गीतको भिडियोहरु रिलिज पनि गर्दै आएका छन्। यस पटक भने खप्तडमा छायांकन गरिएका तीन गीतको भिडियो सार्वजनिक…

सरोज खनालको ‘जिउँदा देवता’ मा गौरी मल्ल

काठमाडौं : सरोज खनालको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘जिउँदो देवाता’ रिलिज भएको छ। गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको गीत ’जिउँदा देवता’ को सांगीतिक लघु फिल्म सार्वजनिक भएको हो। गीतमा कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा…