संसदमा कुरा उठ्छ तर समाधानमा एकता हुँदैनः रामकृष्ण यादव
काठमाडौं /
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ।
पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव…