सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

पर्यटन पूर्वाधारको सुधारका लागि छुट्टै ‘टाक्स फोर्स’ बन्ने

काठमाडौँ/ पर्यटन तथा एभियसन क्षेत्रको सुधारका लागि छुट्टै ‘टाक्स फोर्स’ बन्ने भएको छ । संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले सम्पूर्ण पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने गरी विज्ञसहितको एउटा समिति बनाउने भएको…

पछिल्लो एक वर्षमा अन्नपूर्ण क्षेत्रमा झण्डै २ लाख पर्यटक पुगे

कास्की/ पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । त्यसअघि सबैभन्दा बढी सन्…

काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु

काठमाडौँ/ अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई…

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

पोखरा / ‘खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना रु’ पोखरा महानगरपालिका-२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । ‘एउटा घरमा…

‘महाजात्रा’ पोस्टरमा हरिवंशसँगै विपिन र दुई रवीन्द्र

काठमाडौँ / फिल्म ‘महाजात्रा’ फस्ट लुक्स सार्वजनिक गरिएको छ। जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन्। सार्वजनिक पोस्टरमा ’जात्रा’ देखि नै फडिन्द्र ९विपिन०, जोएश…

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छः प्रधानमन्त्री दाहाल

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन्। मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट {शैक्षिक बहस} मा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।…

दम्पतीद्धारा शैक्षिक विकासको लागि विद्यालयमा २० लाखको अक्षयकोष

नवलपुर/ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् । देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा…

४५ वर्षसम्म निरन्तर लागुऔषध तस्करी गरेका छपालीको सबै सम्पत्ति जफत हुने

काठमाडौं / लामो समयदेखि लागुऔषध चरेशको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेका देवेन्द्रविक्रम रोका छपालीको सबै सम्पत्ति जफत हुने भएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले उनको सबै सम्पत्ति जफत गर्ने फैसला गरेको हो। सिरक र…

घलेगाउँका घरबास पर्यटकले खचाखच

लमजुङ/ क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ…

इलामको एकै बगानबाट दस लाखको सुन्तला बिक्री

इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेको छ। अन्यत्र उत्पादन घटेका बेला चापागाईंको बगानमा भने सुन्तला लटरम्म फलेको छ। ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी १० लाख…