सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित

काठमाडौँ/ बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका…

‘ए मेरो हजुर’को पाँचौ श्रृंखलाको घोषणा

काठमाडौं : अभिनेत्री तथा निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको छेको पारेर ‘ए मेरो हजुर’को पाँचौ श्रृंखलाको घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत फिल्मको पाँचौ भागको उद्घोष गरेकी हुन्। अहिलेसम्म फिल्म‘ए मेरो हजुर’ चारवटा श्रृंखला…

पछिल्लो एक वर्षमा नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी/ पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।…

सौगात–विपिनको ‘द रेड सुटकेस’ नयाँ वर्षमा

काठमाडौं : विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी…

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गराइ टोपी दिवस मनाईयो

पोखरा/ ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई लेकसाईड परिक्रमा गराएको छ। “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसमा…

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो

पोखरा/ २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको…

छोरेपाटन भुपु विद्यार्थी मञ्चद्धारा छोरेपाटनमा सरसरफाई

पोखरा/ छोरेपाटन माबि भुपु विद्यार्थी मञ्चल छोरेपाटन विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा सोमबार सरसफाई कार्यक्रम गरेको छ । भुपु विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटको नेतृत्वमा विद्यालय परिसर तथा सिद्धार्थ राजमार्गको…

१९ औ लेखनाथ महोत्सव सोमबारबाट सकियो

लेखनाथ/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख…

आज मिति २०८० साल पुस १७ गते, मंगलवार भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० पुस १७ गते, मंगलवार २ जनवरी २०२४। पौष कृष्णपक्ष षष्ठी तिथि, १४ः५० बजेपछि सप्तमी। पूर्वफाल्गुनी नक्षत्र, १०ः१६ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १६ः५५ बजेपछि कन्या। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ…

दीपिका आमा बन्न लागेको खबर बाहिर आउँदा रिसाएका दिवाकर आफैले लेखे ‘तिमी आमा बन्दै छौं अनि म बाबा’

काठमाडौं : अभिनेत्री दीपिका प्रसाईं आमा बन्न लागेकी छन्। उनका श्रीमान तथा ‘मायावी’ का निर्देशक दिवाकर भट्टराईले दीपिकाको प्रेगनेन्सी फोटो फोटो सामाजिक सञ्जालमा शेयर गर्दै जानकारी दिएका हुन्। फिल्म ‘मायावी’ सुटिङका बेला उनी आमा बन्न लागेको…