सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

जापानमा खिचिएको ‘जुनी भरीलाई’को भिडियोमा लक्ष्मण र लक्ष्मी

काठमाडौं : ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात ‘जुनी भरीलाई’ सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ भने संगीत स्वयम् गायक पुनको छ।…

फिल्म ‘अगस्त्य’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं : वर्षकै प्रतिक्षित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो। यो फिल्मलाई…

‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक : पश्चिमका मेलामहोत्सवमा पुगे सौगात मल्लदेखि कमलमणि नेपाल

काठमाडौं : आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक भइरहेको छ। यति बेला फिल्मका कलाकारहरु देशका विभिन्न स्थानमा भइरहेको मेला महोत्वमा पुगेर फिल्मबारे जानकारी दिइरहेको छन्। यस फिल्ममा मुख्य अभिनेता…

सरकारले रंगभेदी विभेद गरेको सीके राउतको गुनासो

काठमाडौँ/ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका…

कृषिको लगानीलाई प्राथमिकता दिन अर्थमन्त्रीको आह्वान

काठमाडौँ/ अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगी–व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले उद्योगी–व्यवसायीका…

दस्तखत किर्ते गरेर ईपीएसबारे भ्रामक सूचना सार्वजनिक

काठमाडौँ/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ । ईपीएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक गरिएको हो । उच्च अदालत…

गहुँबालीका लागि रासायनिक मल भारतबाट ल्याउनुपर्ने

वीरगञ्ज/ पर्साका किसान अहिले रासायनिक मल नपाएर भौतारिएका छन्। गहुँ उम्रिसकेकोले मल हाल्नुपर्ने आवश्यकता रहेको छ। गहुँ छरेपछि त्यसको २१ दिनपछि त्यसमा युरिया मल छर्नुपर्ने हुन्छ। तर, यतिबेला किसानले मल पाएका छैनन्। उनीहरुले सरकारले वितरण…

‘दयारानी’को लिरिकल म्युजिक भिडियो चोरी-चोरी सार्वजनिक {भिडियोसहित}

पोखरा / ‘जारी’ र ‘कबड्डी’जस्ता ब्लकबस्टर फिल्म निर्माता कम्पनी 'बाँसुरी फिल्म्स'ले आफ्नो फिल्म ‘दयारानी’को रिलिज डेटलाई मध्यनजर गर्दै लिरिकल म्युजिक भिडियो सार्वजनिक गरेको छ। चोरी-चोरी नामको भिडियोलाई 'बाँसुरी फिल्म्स'को युटुव च्यानल…

सम्पत्ति शुद्धीकरणमा विशेष अदालतले गर्‍यो ८३ करोड जरिवानाको फैसला

काठमाडौँ/ सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा विशेष अदालतले ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला गरेको छ । प्रमोद कुमार जयसवाललाई विशेष अदालतले ८३ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । सम्पत्ति शुद्धीकरण…

किसानलाई चियाका बोट छाँटकाटको चटारो

इलाम/ चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा…