प्रक्राउ परेका जनमतका कार्यकर्ता लाई गृहमन्त्रीको रहोवरमा छुटाईयो
काठमाडौँ/
‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल…