सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

आज मिति २०८१ साल जेठ ३१ गते बिहीवार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ जेठ ३१ गते | बिहीवार १३ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। उपप्रा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी…

राजु गिरीको फिल्ममा जीतुको इन्ट्री

काठमाडौं : फिल्म ‘ज्वाइँ साब’को छायांकनमा व्यस्त रहेका कलाकार जीतु नेपाल अर्को फिल्ममा पनि अनुबन्ध भएको अनुमान गरिइको छ। मकवानपुरको चित्लाङमा छायांकन भइरहेको बेला जीतु नेपाल र निर्देशक राजु गिरीबीच भेटघाट भएको छ। उनीहरुबीच नयाँ फिल्म…

भ्वाइस किड्स’ सिजन ३ को भव्य प्रिमियर

काठमाडौं : चर्चित गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को प्रिमियर भएको छ। बुधबार वान सिनेमाज हलमा आयोजित प्रिमियर समारोहमा प्रसारण च्यानल हिमालय टिभी र प्रायोजकबीच लिखित सम्झौता गर्दै प्रिमियर गरिएको हो। सिजन ३ को मुख्य प्रयोजक…

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड

काठमाडौं : दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ। आगामी ३१ साउनमा प्रदर्शन हुने भनिएको फिल्म अचानक रिलिज रोकिएको हो। पुष्पराज र श्रीवल्लीबीचको जादुयी केमेस्ट्री हेर्नका लागि आतुर रहेका दर्शकलाई निराश बनाएको हो।…

प्रदर्शनरत फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ बोलको गीत रिलिज

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’ अर्को गीत रिलिज भएको छ। निर्माण पक्षले फिल्ममा समावेश गीत ‘हतार’युटुबमार्फत सार्वजनिक गरेको हो। केहि फिल्मकर्मीहरुले फिल्म प्रदर्शन भइरहेको अवस्थामा फिल्ममा समावेश गीतहरु…

लेडी टाइगरको उपाधि पाएकी पूजा शर्मा भन्छिन,‘मलाई यो फिल्ममा काम गर्न एकदमै गाह्रो भयो’

काठमाडौं ; फिल्म ‘दान्भी’बाट एक्सन अभिनेत्रीको छवि बनाउन लागि परेकी छन् पूजा शर्मा । ‘लभर गर्ल’को भुमिकामा आफुलाई प्रस्तुत गर्दै उनी दान्भीबाट उनी एक्सन अभिनेत्रीमा स्थापित गर्ने होडमा छिन्। फिल्म ‘प्रेमगीत’।‘म यस्तो गीत गाउँछु’लगायतमा लभर…

३२ प्रतिशत वडामा सार्बजनिक शौचालयको सुबिधा, गण्डकी प्रदेशमा सबैभन्दा धेरै

काठमाडौ/ राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर ६ हजार ७ सय ४३ वडामध्ये ३१.७ प्रतिशत वडामा मात्र सार्वजनिक शौचालयको सुविधा रहेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा सार्वजनिक शौचालयको सुविधा रहेको पाइएको छ । सबैभन्दा कम सुदूरपश्चिम…

नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा नेपाल

काठमाडौ / नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा सर्वसम्मतिले निर्वाचित भएको छ । तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । उपसदस्यका रुपमा…

असार ७ गते विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

काठमाडौँ/ सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा…

पर्यटकीय नगरी पोखराको खपौदीमा बाबाको ढावा

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीमा अर्गानीक फार्म सहितको रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बाबाको ढावा नामकरण गरिएको रेष्टुरेण्ट अनुपम विभास, प्रकाश ढुङ्गाना, दामोदर भण्डारी सहितको टोलीले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन ।…