सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

‘माइली’ मा करिश्मा मानन्धर अनुबन्धित,के होला भुमिका ?

काठमाडौं : बाबु साहेब बलामीको निर्देशनमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छन। निर्देशक बलामीकै कन्सेप्ट रहने फिल्मका लागि करिश्मालाई अनुबन्धित गरिएको हो। करिश्मालाई अनुबन्ध गरेपछि फिल्म युनिटले करिश्माको…

एकीकृत समाजवादीमा बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मा नयाँ कमिटीलाई

काठमाडौँ/ एकीकृत समाजवादीले अपुरो कमिटी चयन गर्दै महाधिवेशन सकेको छ । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि सर्वसम्मत चयन गर्न समस्या भएको हो । पार्टी विधानअनुसार २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित…

अविरलको झरीले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध

पोखरा/ अविरलको झरीले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सहित गण्डकीका प्रमुख ६ वटा सडकमा पहिरो झरेको छ । पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो हिलो भएर ट्रक र बस फसेका छन् ।…

मध्यपहाडी लोकमार्गको कुश्मा–पोखरा सडक अवरुद्ध

पर्वत/ मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा देखि पोखरासम्मको सडक अवरुद्ध बनेको छ । लोकमार्गको कुश्मा ७ र कुश्मा ८ को सिमाना तमादीखोलामा लेदो सहितको बाढि आएपछि सडक अवरुद्ध बनेको हो । शनिवार विहान आएको बाढिले एउटा बस फसेको छ भने लेदो निरन्तर…

भारी वर्षा र पहिरोले गण्डकी प्रदेशका विभिन्न ठाउँमा सडक अवरुद्ध

पोखरा/ वर्षाका कारण बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ स्थित घुमाउने भिरमा पहिरोको कारण सडक अबरोध भएको छ । पहिरो हटाउन प्रहरी टोली खटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । त्यसै गरी पृथ्वी राजमार्ग अन्तरगत…

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ / नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा…

पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने

पोखरा/ पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् । मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले…

काठमाडौँ उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको जोखिम

काठमाडौँ/ यतिवेला देशभर मध्यम देखि भारी वर्षा भैरहेको छ । त्यस्तै काठमाडौँ उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय…

आज असार २२ गते शनिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार २२ गते  शनिवार ६ जुलाई २०२४। आषाढ शुक्लपक्ष, प्रतिपदा तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो…

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौँ / नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो । समितिले भनेको छ, ‘निर्वाचन सम्पन्न गर्नका लागि…