सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

वर्षाका कारण रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा

मुगु / हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा…

डेलिगेट भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड

मेरिल्याण्ड / नेशनल एशोसियसन अफ डेफ {एनएडि}ले मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट डा हयारी भण्डारीलाई नेशनल लेजिष्लेटिभ {विधायिकी} अवार्डले पुरस्कृत गरेको छ। भण्डारीले अमेरिका भरिका विधायकहरुवाट उनीहरुले निर्माण गरेका कानूनको…

अब बन्ने सरकारलाई असफल हुने छुट छैन: अध्यक्ष ओली

काठमाडौं / नेकपा {एमाले}का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उहाँले उल्लेख…

पुनःनिर्माण सम्पन्न भए पनि काष्ठमण्डप अवलोकनका लागि अझै खुलेन

काठमाडौं / पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण…

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे बस्नेछ। यही असार १७ गते नेकपा {एमाले}सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको…

हसन राईको ‘मखमली चोली’ कृस र उषाको रोमान्स

काठमाडौँ : हसन राईको स्वरमा रहेको ‘मखमली चोली’गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई लगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन्। हसनको ‘मखमली चोली’ भिडियो सार्वजनिक कार्यक्रममा…

राप्ती नदीको बाढीमा एकजना बेपत्ता, २ जनाको उद्धार

बुटवल/ दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन । दूध…

अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा चीनले सुरक्षा कवच लगायो

एजेन्सी/ अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा चीनले सुरक्षा कवच अर्थात् खोल लगाएको छ । यसलाई अन्तरिक्ष विज्ञानको इतिहासमा पहिलो अभ्यास मानिएको छ । गएको हप्ता रुसको एउटा पुरानो भूउपग्रह पड्किएको थियो । त्यसको नजिकै रहेको चीनको स्पेश…

दिनभर झरी पर्ने, देशभरका नदी र खोलामा बाढी

काठमाडौँ/ काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा…

पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

काठमाडौँ : पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आज बिहान ११ बजेदेखि वृहत मोटरसाइकल ¥याली कार्यक्रम आयोजना हुने भएको छ। आयोजक मानव सेवा फाउण्डेसनका अनुसार भोलि असार २२ गते, शनिवार विहान ११ बजेबाट मोटरसाइकल ¥याली सुरु हुने आयोजकले जनाएको…