सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

पोखराको पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भवन भासियो

पोखरा/ अविरल वर्षाका कारण पोखराको लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । गएराति करिब २ बजेतिर भएको सो घटनामा मानवीय क्षति टरे पनि होस्टेलको भान्सातर्फको भाग पूरै क्षति भएको छ । स्थानीयवासी एवं पोखरा मन्टेसरी…

मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

जनकपुर/ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिंदैछन् । ‘संसदीय दलको बैठक बसेर हामीले विश्वासको मत दिने निर्णय गरेका छौं’, एमाले…

विपद व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय…

पोखराका विद्यालयमा संस्कार शिक्षाको माग

पोखरा/ पोखरा–१२ ले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले सबै विद्यालयमा संस्कार शिक्षालाई अनिवार्य गर्ने गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न माग गरेका छन । पोखरा–१२ का डिराराम लामिछानेले भने, ‘समाज, संस्कृति, रहनसहनलाई…

‘बेहुली फ्रम मेघौली’ को ‘बिहे गर्ने कि नगर्ने ?’मा नाचे अधिकांश अविवाहित कलाकार

काठमाडौं : निश्चल बस्नेतका अधिकांश फिल्ममा केहि न केहि नयाँ प्रयोग भएका हुन्छन्। दश वर्ष अघि ‘लुट’फिल्म निर्माण गरेर फरक शैलीको स्वाद चखाएका निर्देशक निश्चलको यही दशैंमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’प्रचारप्रसार फरक बनाएका छन्।…

एकीकृत समाजवादीको महाधिवेशनबाट १९ बुँदे समसामयिक प्रस्ताव पारित

काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले पार्टी पक्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्नवान गरेको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले समसामयिक १९ बुँदे प्रस्ताव पारित गर्दै पार्टी पङ्क्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्नवान…

‘तिमी आयौ’ मा पृथ्वी र अनु रोमान्टिक भावमा

काठमाडौं : आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक भएको छ । कृष्ण काफ्लेको स्वर,भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत रहेका गीतलाई सार्वजनिक गरिएको हो। ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका…

रामकृष्ण ढकाल र पाँच वर्षीया आर्याको ‘मायाको घर’ सार्वजनिक

काठमाडौं: रामकृष्ण ढकालको नयाँ गीत ’मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो। पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका…

जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले…

त्रिविमा अब योग्यताको आधारमा मात्र नियुक्ति

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम,…