सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

कर्णालीको बजेट सर्वसम्मत पारित

सुर्खेत/ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट सर्वसम्मत पारित भएको हो । बैठकमा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ…

नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग गर्ने

काठमाडौँ/ नेपाल क्रिकेट संघ (क्यान)  यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय…

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

पोखरा/ गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच…

नेकपा एसको ९३ केन्द्रीय सदस्यको सूचीमा अटाएनन् प्रेम आले, गरे पार्टी छाडेको घोषणा

काठमाडौँ / नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन्। महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफु पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन्। असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब…

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार दल एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री…

पुजार सार्कीकी अभिनेत्री परीक्षा र स्क्रिप्ट राइटर बिकास सम्मानित

जोर्डन / जोर्डनस्थित याक एन्ड यति रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा पुजार सार्की सिनेमा प्रिमियमका लागि हङकङ पुगेका अभिनेत्री परीक्षा थाम्सुहाङ र स्क्रिप्ट राइटर बिकास सुवेदीलाई थाम्सुहाङ सेवा समाज हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङले…

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै…

मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु भयो: मन्त्री अर्याल

काठमाडौँ / मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । शुक्रवारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट…

चिमखोलामा साढे एक करोडमा स्वास्थ्यचौकी निर्माण

म्याग्दी / भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगंगा गाउँपालिकाले एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८र७९ मा…

यो सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्छः माधव नेपाल

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन्। शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको…