सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

दमौली {तनहुँ} / मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ। व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना {पूर्वी खण्ड} ले…

बेलायतको नयाँ प्रधानमन्त्री बन्न लागेका किएर स्टारमर को हुन् ?

काठमाडौं / किएर स्टारमरको नेतृत्वमा बेलायतको चुनावमा लेबर पार्टीले ठूलो जित दर्ता गरेको छ । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ र त्यो पनि ऐतिहासिक विजयका साथ । लेबर पार्टीले हालसम्म ४०९ सिट जितेको छ भने ऋषि सुनकको नेतृत्वमा रहेको…

समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत, महासचिवमा घनश्याम भुसाल

काठमाडौं / नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् । महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए…

गण्डकीका ३३ होमस्टेलाई अनुदान

पोखरा / ‘एक निर्वाचन क्षेत्र, एक नमुना घरबास’ कार्यक्रम अन्तर्गत यहाँका ३३ सामुदायिक घरबास {होमस्टे}ले सरकारी अनुदान पाएका छन् । घरबासमार्फत ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले ३० घरबासलाई १२ लाख र ३ वटालाई १० लाखका दरले…

सरकारले एआईजीमा सिफारिस भइसकेका डिआईजीलाई बढुवा नगरी घर पठायो

काठमाडौं / सरकारले १० दिन अघि एआईजीमा सिफारिस गरेर पनि निर्णय नगरी डिआईजी पोषराज पोखरेललाई घर पठाएको छ। ३० वर्षको जागिरे जीवनमा इमानदार भएर काम गरेका डिआईजी पोखरेललाई घर जाने बेलामा एक तह बढुवा नगरी विदा गरेको हो। आफ्नै निर्णयलाई…

सतहत्तरै जिल्लाका सीडीओलाई कार्यक्षेत्र नछाड्न निर्देशन

काठमाडौं / गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै…

नेपालमा खुला शिक्षालाई बढावा दिनु पर्नेमा विज्ञहरुको जोड

अष्ट्रेलिया / जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले शनिबार आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्व सुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षालाई बढावा दिनु…

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

झापा / मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट…

ललितपुर महानगरका मेयर महर्जनलाई अख्तियारको दोस्रो पत्र

काठमाडौँ/ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि अर्को पत्र पनि लेखेको छ । अस्ति अख्तियारले पहिरो पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियो । हिजो फेरि…

लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौँ / केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति भएपछि प्रदेशमा पनि यसअनुसार समीकरण हेरफेरको प्रयास शुरु भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको…