सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

दिनहुँ पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमण बढ्यो

काठमाडौँ/ पछिल्लो समय डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण…

दर्शकलाई ‘हैट’थेँगोले इडिटेड भइसक्यो होला : बुद्धि तामाङ

काठमाडौं : हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चर्चा कमाएका अभिनेता बुद्धि तामाङलाई दर्शकले ‘हैट’ थेँगोका कारण चिन्ने गरेका छन्। करिव १० वर्षदेखि हैट थेँगोले दर्शकलाई मनोरञ्जन दिदै आएका उनलाई अब भने दिग्दार लागेको छ।फिल्म ‘कबड्डी’मा बोलेको…

राष्ट्रिय गौरवका आयोजनामा परेका सडकको दुरावस्था जनता जोगाउन कठिन 

बागलुङ/ राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारी साधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ ।…

नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

चितवन/ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो ।…

महेशसँगको विवाहका बारेमा बोलिन् अस्मिता,भन्छिन् : स्टुडियोमा भेट भएको थियो

काठमाडौं : गायिका अस्मिता अधिकारी र महेश काफ्लेबीच इन्गेजमेन्ट भइसकेको छ। उनीहरुको विवाह चाँडै नै हुनेवाला छ। उनीहरुले एक साता अघि दुवैमा इन्गेजमेन्ट गरेका थिए। यसबारेमा गायिका अधिकारीले प्लानिङ नभई अफरजट गरिएको खुलासा गरेकी छन्।फिल्म…

प्रियंकाको ‘माइली’का दुई गीतमा शान्तिश्री,विन्दू र अस्मिताको स्वर

काठमाडौं : फिल्म ‘माइली’मा समावेश हुने एकसाथ दुई गीत रेकर्ड भएको छ। बिहिबार काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो। गीत ‘न त दिनले साथ दियो,…

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्यो : भुवन केसी

काठमाडौंँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन्। आदिवासी जनजातीले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस…

मनसुन थप सक्रिय: आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम

काठमाडौँ/ देशका अधिकांस ठाउँमा पानी परिरहेको छ । स–साना नदीमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन…

बागलुङको ताराज्योति प्राथमिक विद्यालय: विद्यार्थी दुई, शिक्षक पनि दुई

बागलुङ / बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा…

सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं/ गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न…