सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

आज असार २१ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार २१ गते | शुक्रवार ५ जुलाई २०२४। आषाढ कृष्णपक्ष, औंसी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ।…

अबको ३ महिना धेरै पानी पर्ने

काठमाडौ / नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएका छन् । यही अवधिमा २ सय…

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना…

एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने

बुटवल/ नेकपा एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने भएको छ । अनेरास्ववियुले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एसईईको पूरक…

सरकारले धानको समर्थन मूल्य तोक्यो

काठमाडौँ/ सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो । जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ पैसा र मध्यम धानको रु ३५८०.६२…

सर्वाधिक कमाई गर्ने गायिका रचना रिमाललाई विदेश जानुपर्ने बाध्यता

रचना भन्छिन्,‘घरको अवस्था हेदा पछि म विदेश गएर भएर पनि एउटा घर चाही बनाउछु भन्ने सोच थियो। यस्तो राम्रो हुन्छ भन्ने मैले सोचेको थिएनँ। म्युजिक फिल्डबाट नै यति राम्रो हुन्छ र घर बनाउँछु,ममी बाबाका लागि भनेर सोचेको थिइनँ।’

तीन बुँदे सहमतिपछि क्रसर व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं/ काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्दै आएका क्रसर व्यवसायीहरुको माग सम्बोधनका लागि पहल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएको छ । यो सहमतिसँगै क्रसर व्यवसायीहरुले तीन सातादेखि जारी आन्दोलनका कार्यक्रम…

एमाले सुदूरपश्चिम सरकारबाट बाहिरियो

धनगढी/ केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ । बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा…

बबिताको तीन सातामा तीन म्युजिक भिडियो

काठमाडौं : पछिल्लो समयकी व्यस्त निर्देशक बबिता श्रेष्ठले धमाधम म्युजिक भिडियो निर्देशन गरिहेकी छन्। उनले वर्षायामको बेला पनि भिडियोमा काम गरिहेकी छन्। यहि भिडमाले उनले ‘मेरो दुःख मेरो पिडा, घर न घाटको’ र ‘मायाँ बिक्रीमा छ’ गरी तीन सातामा…

पेमाको ‘नाङवा किपे शब्दरोे’मा दुर्गेश

काठमाडौं : नेपाली गीतसंगीत वर्खायाममा पनि सार्वजनिक हुनेक्रम जारी छ। यहि क्रममा गायक, गीतकार तथा संगीतकार पेमा दावाले नयाँ गीत स्रोतामाझ लिएर आएका छन्। उनले आफ्नो शब्द, संगीत र स्वर ‘नाङवा किपे शब्दरोे’ बोलको तिब्बतीयन भाषाको गीत सार्वजनिक…